November 30, 2020 0 comments amrit shahi Categories Exam notice
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) द्धारा मिति २०७७-०६-१६ देखि २०७७-०७-०६ गते सम्म सञ्चालित BBA प्रथम, तेस्रो र पाँचौँ सेमेष्टरको नियमित तथा आंशिक तर्फकाे परीक्षाफल प्रकाशित भएको व्यहोरा जानकारी गराइन्छ । नतिजा प्राप्त गर्नको लागि तलको लिङ्कमा जानुहोला ।
https://results.musom.edu.np/admin/results