उद्यमशीलता प्रवर्धन कार्यक्रम
उद्यमशीलता प्रवर्धन कार्यक्रम
उत्पादन र रोजगार सृजना उन्मुख शिक्षा प्रति हाम्रो प्रतिबद्धता अन्तर्गत आज मिति २०८१-०१-०६ गतेका दिन मुसोमले मुसोमको MBA 4th Semester को उधमी बिद्यार्थी श्री सन्जिना गिरिलाई रु २७ लाख बाट पहिलो किस्ता रु १६ लाख २० हजार प्रदान गरिएको छ साथ साथै उहालाइ थप उन्नति प्रगतिको कामना बेक्त गर्दछौ ।