Welcome & Scholarship Program


मिति २०८१ साल श्रावण २० गते मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)मा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमज्यू लाई स्वागत तथा जाजरकोट भूकम्प प्रभावित क्षेत्रबाट मुसोममा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरिनुका साथै कार्यक्रममा विद्यार्थी कल्याण परिषद् मुसोम द्वारा मिति २०८०/०८/०५ गते परिषद्का अध्यक्ष श्री नविन सिंहको संयोजकत्वमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा सहयोगार्थ व्यापार मेलाबाट संकलन गरेको रकम श्रीमान् उपकुलपतिज्यूबाट यस स्कुल अफ म्यानेजमेन्ट (मुसोम) मा अध्ययनरत भूकम्पबाट प्रभावित जाजरकोट जिल्लाका विद्यार्थीहरुलाई वितरण समेत गरियो।

 

 

 



© 2024 Mid-West University, Nepal | All Rights Reserved.