BBA सातौ सेमेष्टरको नियमिततर्फकाे परीक्षाफल प्रकाशित

November 19, 2020 0 comments amrit shahi Categories Uncategorized
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) द्धारा मिति २०७७-०६-१६ देखि २०७७-०६-२८ गते सम्म सञ्चालित BBA सातौ सेमेष्टरको नियमिततर्फकाे परीक्षाफल प्रकाशित भएको व्यहोरा जानकारी गराइन्छ । नतिजा प्राप्त गर्नको लागि तलको लिङ्कमा जानुहोला ।